सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बेहडा बाबा, पूजाका लागि दिइयो मंगलबार सार्वजनिक बिदा

केलाली । धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा सोमबारदेखि गंगादशहरा पूजा तथामेला सुरु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका...