शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोदीसँग सौहार्दपूर्ण बैठक भयो, भ्रमण उपलब्धिमूलक बनेको छ’

नयाँ दिल्ली । चार दिने ‘अफिसियल भ्रमण’का क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुन अपेक्षा बोकेर दिल्ली ओर्लिएका थिए, सो अनुसारको अपेक्षा पूरा नभएको कतिपयले विश्लेषण गरेका छन् ।...