शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर पास भएपछि रामजी रामले भने– ‘अब बिरामीको दुःखमा पास हुनुछ’

काठमाडौँ । चर्चामा रहेका रौतहटका रामजी राम अन्ततः डाक्टर बनेका छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी डाक्टर बनेका हुन् ।  उनले आफुले लाइसेन्स परीक्षामा पास भएको...