मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महासंघका पूर्वअध्यक्ष दाहाललाई पितृशोक

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । स्वर्गीय केदारनाथ शिक्षा तथा समाजसेवीका रुपमा समाजमा...