मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

महासंघका पूर्वअध्यक्ष दाहाललाई पितृशोक

शनिबार, २१ चैत २०८२, ११ : ५४
शनिबार, २१ चैत २०८२

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

स्वर्गीय केदारनाथ शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित थिए । यस दौरान उनले सिन्धुपाल्चोकको तत्कालीन शिखरपुर गाउँपञ्चायतको १४ वर्ष उपप्रधानपञ्च रही काम गरेका थिए भने मेलम्ची नगरपालिका–१० मा श्री शीतलादेवी माविको स्थापना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप