वरिष्ठ पत्रकार थापालाई पितृशोक
बिहीबार, २१ असार २०८०, १० : ०७
काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापालाई पितृशोक परेको छ । उनका पिता केदारबहादुर थापाको बिहीबार बिहान निधन भएको हो ।
दुई सातादेखि बिरामी ८९ वर्षीय थापालाई काभ्रेबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको परिवारका एक सदस्यले बताए ।
थापा दुई सातादेखि बिरामी थिए । उनको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिने तयारी छ । थापाका ६ छोरा र दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण