दाङ । २०७४ असोज १२ गते तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरियो । उही संरचना, उही अवस्थामा उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा बने पनि...