बुटवल ।रुपन्देहीको सियारी गाउँपालिकामा श्रवण शक्ति अति न्यून भएका व्यक्तिहरूलाई सुनाइ यन्त्र वितरण गरिएको छ। गाउँपालिकाको आयोजना तथा श्रवण हियरिङ एन्ड चाइल्ड केयर प्रालि बुटवलको प्राविधिक सहयोगमा स्थानीयवासीको स्वास्थ्य परीक्षण...