बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

ओखलढुंगा । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३  दियालेका  ६५ वर्षीय गोठे कामी मृत फेला...