बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ ।  कञ्चनजङ्घा अवलोकन गर्न  पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा...