मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

नुवाकोट । साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित...