शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन मास्कीले आज प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । नेपाली कम्युनिष्ट...