बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु

मोरङ । मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो...