बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा विपद दुर्घटना विमा कार्यक्रमको सुरुवात

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राज्यले प्रदान गर्ने सवै सेवासुविधा सरल रुपमा प्राप्त गर्नु नागरिकको अधिकार भएको बताएका छन् ।  सवै कर्णालीवासीका लागि विपद दुर्घटना विमा कार्यक्रमको बुधबार शुभारम्भ...