बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साहित्यकार रेग्मी र पत्रकार न्यौपाने पुरस्कृत

विराटनगर । दधिराज सुवेदी पुरस्कारबाट वरिष्ठ साहित्यकार सनत रेग्मी र विराटनगरका पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत भएका छन् ।  रेग्मीलाई साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको...