सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जुम्लामा नुन पुगिसकेको छ, अब बिक्रीवितरण हुन्छ: साल्ट ट्रेडिङ

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेको बताएको छ । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन पुगिसकेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी...