राष्ट्रिय धान दिवस
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
सोमबार, १५ असार २०८३, १८ : ५७
काठमाडौँ। टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ आयोजना गरेको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो।
कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामूहिक धान रोपाइँ, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममार्फत जलवायु अनुकूल कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि, कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने तथा कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्य राखिएको जनाइएको छ।
_oLjRnm8hcu.jpg)
_6MlC4JXD5A.jpg)
_f3wPsdID2p.jpg)
_kTTMJl53MV.jpg)
_2nvuTutAxp.jpg)
_nFJzGVaTsm.jpg)
_4BBVrpfyZL.jpg)
_jmm8tgGh8F.jpg)
_O2ZQduBA8c.jpg)
_sBL9l3GnG0.jpg)
_6YJLwCCCn9.jpg)
_190zgDDlFo.jpg)
_oj4vPJMqqP.jpg)
_8iLKXF9TiI.jpg)
_WhC6IvQggg.jpg)
_q8VDcUCA1h.jpg)
_UYBlXU8K27.jpg)
_zOgm9C59Jn.jpg)
_BFKXg6KGd0.jpg)
_XC41hE6QCJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण