विश्वकप फुटबल
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
सोमबार, १५ असार २०८३, १९ : १३
सारांश
- स्टिफन युस्टाकियाको अन्तिम समयको गोलले क्यानडालाई विश्वकप इतिहासमा पहिलोपटक राउन्ड अफ १६ मा पुर्यायो ।
- ब्राजिल र जापानबिचको खेलमा कसले बाजी मार्ला भन्ने प्रश्न छ ।
- नेदरल्यान्ड्सले मोरक्कोसँग उही आक्रामक प्रदर्शन गर्ने र पाराग्वेले जर्मनीलाई चुनौती दिने अपेक्षा गरिएको छ ।
अन्तिम समयमा स्टिफन युस्टाकियाले गरेको गोलले क्यानडालाई विश्वकप इतिहासमा पहिलोपटक राउन्ड अफ १६ मा पुर्यायो । निकै प्रतीक्षित ब्राजिल र जापानबिचको खेलमा कसले बाजी मार्ला ? नेदरल्यान्ड्सले मोरक्कोसँग उही आक्रामक प्रदर्शन गर्ला ? पाराग्वेले जर्मनीलाई कति चुनौती देला ? रोचक हुनेछन् अबका तीन नकआउट खेल । भिडियोमा हेर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण