सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिँदै

 रामेछाप। राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको जनाइएको छ ।   आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज...