फोटो फिचर
यस्तो छ सुनकोशी–मरिन डाइभर्सनको पछिल्लो अवस्था (तस्बिरहरू)
शनिबार, १० जेठ २०८२, ०७ : ५२
काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ ।
आयोजनाको शिलान्यास भएको चार वर्ष भइसक्दा आयोजनाको निर्माणमा उल्लेख्य प्रगति भएको छैन । गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।
सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ ।
सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_D0edhXtb9S.jpg)
_yVicdwkGfC.jpg)
_Pxc1PE7qSI.jpg)
_4BosHUs50K.jpg)
_jQcw40ajLQ.jpg)
_1NS75OHhDi.jpg)
_zx5lCmGajR.jpg)
_FsCVxc4CkZ.jpg)
_usqKf7lIva.jpg)
_elIkBnHykC.jpg)
_H658BAJDZH.jpg)
_dUV5cpQ0v5.jpg)
_k3IuVQTIH3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण