बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

काठमाडौँ । एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् ।...