शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

युएई जाँदा एउटै छापको साढे १४ हजार बुझाउन बाध्य छन् श्रमिक, मूकदर्शक बन्दै सरकार

काठमाडौँ । नेपालमा भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली श्रमिकहरू प्रत्यक्षरुपमा प्रभावित बन्नेगरी लागू गरेको नयाँ व्यवस्था अव्यवहारिक भएको सरोकारवालाले गुनासो गर्दै आएका छन् ।  तर, सरकारले लामो...