आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

काठमाडौँ । गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको...