बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा ‘फरार’ घोषित

मुम्बई । अभिनेत्री तथा पूर्व सांसद जयाप्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा...