सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भुसुनाहरुले अलिअलि दुःख दिन्छन् : लालबाबु पण्डित

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई...