बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जी–२० सम्मेलन : रुस–चीन खुसी, पश्चिम पनि खुसी कसरी सम्भव भयो ?

नयाँ दिल्ली । भारतको अध्यक्षतामा भएको जी–२० शिखर सम्मेलन सकिएपछि आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ । यो...