बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुस्ताको वर्गीकरण : जागरण पुस्तादेखि बिटासम्म

  नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो । सोको विरुद्धमा जेन–जी (जेनेरेसन जेड) पुस्ताले आन्दोलन गर्‍यो, सत्ता परिवर्तन भयो । आन्दोलनको समाप्तिसँगै सबैले जेड पुस्ताको नाम लिन थाले । त्यसपछि धेरैले पुस्ता,...