काठमाडौँ । अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल...