बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी

धनगढी । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कैलालीस्थित अत्तरिया सेवा केन्द्र सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र...