शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली

फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन् ।  कारागार...