मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

तनहुँ । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहर मैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरु गरिएको छ । लामो समयसम्म फोहर मैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान...