शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान दिएका भारतीय नेता

नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतका समाजवादी नेता जयप्रकाश नारायण तथा डा. राममनोहर लोहियाको योगदान महत्त्वपूर्ण छ । १०४ वर्षे निरङ्कुश राणा शासन समाप्त गरी प्रजातन्त्र स्थापना गर्न भारत प्रवासमा रहेका विश्वेश्वरप्रसाद...