शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार

गण्डकी। गण्डकी प्रदेशमा फलफुल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफुलखेती सुरु गरिएको छ। भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ...