बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुनकोशी मरिण डाइभर्सन : विभिन्न ठेक्का तोड्ने तयारी, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टीसमेत जफत हुने

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने...