सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैनः मन्त्री खड्का
आइतबार, २२ असार २०८२, १५ : २६
सारांश
- सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिने हल्लाको बीच सरकारले तत्काल ठेक्का नतोडिने जनाएको छ।
- पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दीपक खड्काले ३१ महिना काम भएको बताएका छन्।
- ठेकेदारले १५ प्रतिशत काम पूरा भएको दाबी गरेको छ, र २ वर्ष जति समय बाँकी रहेको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।
सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो ।
आइतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए। कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण