मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चाडपर्वमा बढ्यो सुनचाँदीको कारोबार : दैनिक २० किलोग्रामसम्म बिक्री

काठमाडौँ । कोरोना महामारी र मूल्यवृद्धिले सुस्ताएको सुनचाँदीको कारोबार चाडपर्वसँगै बढ्न थालेको छ । नेपालमा सुनचाँदी कारोबारको मुख्य ४ सिजन हुने सुनचाँदी व्यवसायी महासंघ बताउँछ । जसमा तिज, विवाहको समय,...