बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

काक्रेविहार । जाजरकोटको भेरी नगरपालिकाले परीक्षणकाे रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले  उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।  भेरी नगरपालिका– २...