शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो...