आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बुटवल उपमहानगरद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह

बुटवल । रुपन्देहीको  बुटवल उपमहानगरपालिकाद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ ।   उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र...