सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ

वालिङ। स्याङ्जा भिरकोटका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहका हुन्। ...