काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित...