बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त

बुधबार, ०६ साउन २०८३, १६ : १२
बुधबार, ०६ साउन २०८३

सारांश

  • सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दाङका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
  • मन्त्रिपरिषद्को बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।
  • त्यस्तै, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई नियुक्त गरिएको छ ।

काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी बैठकले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकको मन्त्री पोखरेलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप