मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरले रोप्यो बालाजुस्थित विष्णुमती पुलमा फूल (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो ।  यसअघि महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा...