काठमाडौँ महानगरले रोप्यो बालाजुस्थित विष्णुमती पुलमा फूल (तस्बिरहरू)
बुधबार, २७ मङ्सिर २०८०, १२ : २४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो ।
यसअघि महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि गमला राखेर त्यसमा फूल रोपेको थियो ।
सहरी सौन्दर्य बढाउन अन्य क्षेत्रमा पनि फूल रोप्ने कामलाई तीव्रता दिइने महानगरले जनाएको छ ।

_NZz1ygxpxx.jpg)

_wnPHAtvmjW.jpg)
_a4QVgnrwb3.jpg)

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण