बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय भलिबल रेफ्री चौलागाईलाई प्रश्न : के नेपालमा रेफ्रीको लाइसेन्स किनबेच हुने गरेको सत्य हो ?

भलिबलका अन्तर्राष्ट्रिय रेफ्री हुन्, पूर्णप्रसाद चौलागाई । भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने निकै कम रेफ्रीमा पर्छन्, उनी । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेका...