नयाँ दिल्ली । केन्द्र सरकारको खेलकुद मन्त्रालयले नवनिर्वाचित भारतीय कुस्ती संघलाई निलम्बन गरेको घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार यो निलम्बन अर्को आदेश नभएसम्म लागू हुनेछ। ...