शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा मेयर कप खेलकुद सुरु

पोखरा । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलवारसम्म पोखरा रंगशालामा विभिन्न ४ विधामा प्रतियोगिता हुनेछ । ...