विराटनगर । वर्षौंदेखि जीर्ण रहेको सडक मर्मतमा कसैले चासो नदिएको र दैनिक दुर्घटना बढेको भन्दै विराटनगरका स्थानीयवासी आन्दोलित भएका छन् । सडकको बिजोग हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै बिहीबार...