बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२१ वर्षीय फ्लाविया बनिन् ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को विजेता

काठमाडौँ । काठमाडौँकी २१ वर्षीय फ्लाविया महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ घोषित भएकी छन् । विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व...