बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तपस्वी बम्जन, अध्यात्म र निष्पक्ष अनुसन्धानको अपेक्षा

करिब १४/१५ वर्षअगाडि झापाबाट हामी ३/४ जना मित्र काठमाडौँ फर्कंदै थियौँ । बाटैमा एक जना व्यक्तिले यहाँको जङ्गलभित्र नयाँ बुद्ध तपस्या गरेर बसेका छन् भनेर सुनाए । त्यसपछि मेरा मित्रहरूको...